क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन ! प्रधानमन्त्रीलाई मेन्सन गर्दै यस्तो लेखे

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २८, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

साउन २८,काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।

‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस